स्वास्थ्य / याैन

डाइटिङ टिप्स

खानेकुरा अलिकति सावधान भएर खाएमा स्वस्थ रहनुका साथै फिट रहन मद्दत गर्छ । त्यसका लागि केहि नियमहरु अपनाउनु आवश्यक छ । – गाढा रंगका फल र सब्जीहरु जस्तै गोलभेडा, मेवा, वाटरमेलन, अनार तथा गाजरमा एन्टि एजिंग तत्व पाइन्छ । जसले बद्दो उमेरको असरलाई कम गर्छ । – कोक जस्ता पेय पदार्थलाई आप्mनो खानेकुराको लिस्टबाट बाहिर निकाल्नुहोस् । यसको एक बोतलमा ... Read More »

खतरनाक छ न्यून रक्तचाप

न्यून रक्तचाप अर्थात् ब्लड प्रेशर लो आपैmमा कुनै रोग त होइन तर यो उच्च रक्तचाप जति नै खतरनाक छ । यसको सम्बन्ध मुटु र रक्तनलीहरु सँग हुन्छ । जुन धमनी, कोशिका र शिराहरुमा विभाजित हुन्छ । एक पूर्ण रुपमा स्वस्थ मानिसको रक्तचाप १२० मि.मि.हुन्छ । १२०–१३० सम्मको रक्तचाप सामान्य मानिन्छ । तर १२० भन्दा कम रक्तचाप न्यून मानिन्छ । रक्तचाप ... Read More »

रोग निम्त्याउन सक्छ कब्जियतले

हिजोआज धेरै जसो कब्जियतको समस्या भएको व्यक्तिहरु सजिलै भेटिन्छन् । मानिसको सोचाइमा परिवर्तन हुनुको साथै उनीहरुको खानपान जीवनशैलीमा भएको परिवर्तन यसको कारण हो । कब्जियत एउटा रोग नभई सामान्य समस्या हो । तर यहि समस्या विभिन्न गम्भिर रोगहरुको कारण बन्न सक्छ । त्यसैले कब्जियतलाई समय मै जरै देखि उखेलेर फ्याल्नु पर्छ । कब्जियत हुनुको विभिन्न कारणहरु हुन सक्छन् । जस्तै ... Read More »

स्ट्रेच माक्र्स हटाउने तरिका

खासगरी बच्चा जन्माइसकेकी महिलाको पेट आसपासमा सेतो धर्का देखिन्छ । यसले उनीहरुको समग्र सौन्दर्यमा असर पुर्‍याइरहेको हुन्छ । हुन त यस्तो सेतो धर्सा पुरुष वा महिला दुबैको हुनसक्छ । तर, यो महिलाको लागि बढी चिन्ताको विषय बन्छ । कसरी बन्छ स्ट्रेच माक्र्सः जब हामी मोटाउँछौ, तब छाला खुम्चिएर यस्तो धर्सा बन्छ । मोटोपन बढ्दा वा गर्भावस्थामा जब हाम्रो शरीरको मोटाई ... Read More »

योग गर्नुअघि ख्याल गर्नैपर्ने ९ कुरा

स्वस्थ्य शरीर, मस्तिष्क र आत्माको लागि योग एकदमै फाइदाजनक हुन्छ । तर, योग गर्दा केहि सावधानी अपनाउनु पर्छ । योग गर्दा केहि नियम अनिवार्य पालना गर्नुपर्छ । उक्त नियम पालना नगर्दा योगबाट फाइदा होइन, बेफाइदा हुनसक्छ । १. योग गर्नसाथ तुरुन्तै नुहाउनु हुँदैन । योग गर्दा शारीरिक तापमान बढ्छ । त्यसैले योग गरेको एक घण्टापछि मात्र नुहाउनु पर्छ । नभए, ... Read More »

फ्रिजमा राख्न नहुने खानेकुरा

फलफूल तथा सागसब्जी लगायतका खानेकुरा सड्ने र कुहिने डरले हामी त्यसलाई फ्रिजमा राख्छौ, जहाँ लामो समयसम्म ताजा रहन्छ । तर, सबै खानेकुरा फ्रिजमा राख्दा ताजा नहुने मात्र होइन, त्यसको पोषक तत्व नष्ट हुन्छ । त्यतीमात्र होइन कतिपय यस्ता खानेकुरा छन् जो फ्रिजमा राखेपछि हानिकारक हुन्छ । के हुन् ती खानेकुरा ? आलु फ्रिजमा राख्नु ठीक हुन्न । त्यसो त आलुलाई ... Read More »

बिहान उठ्नसाथ चिया–कफी पिउनु कति घातक ?

बिहान उठ्नसाथ चियारकफी पिउने बानी धेरैमा हुन्छ । तर, यस्तो बानी स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसले दाँत, मुखमा मात्र होइन, समग्र पाचन यन्त्रमै नकारात्मक असर पुर्‍याउँछ । चियारकफीले मुख र दाँतको स्वस्थ्यमा हानी पुर्‍याउँछ । मुखको क्याविटी र स्वच्छता समग्र शरीरको स्वास्थ्य निर्भर गर्छ । त्यसैले यदि तपाई बिहान उठेर चिया, कफी पिउनुहुन्छ भने त्यसअघि दाँत र मुख सफा ... Read More »

औषधि उत्पादकको लापरबाहीका कारण दुई सातापछि देशैभरि औषधि अभाव हुने

नेपाली औषधि उत्पादक कम्पनीको लापरबाहीका कारण दुई सातापछि देशैभरि अत्यावश्यक औषधिको अभाव हुने भएको छ । दुई महिनाअघि औषधि उपलब्ध गराउने जिम्मा पाएको नेपाली औषधि उत्पादक कम्पनीले अन्तिम अवस्थामा कच्चा पदार्थ ल्याउन नसकिएको भन्दै म्याद थप गर्न आग्रह गरेपछि अत्यावश्यक औषधि अभाव हुने सम्भावना बढेको हो । सरकारसँग १५ दिनसम्मलाई मात्रै पुग्ने औषधिको मौज्दात रहेकाले समस्या देखिएको छ । नेपाली ... Read More »

विद्यालयमा नर्स राख्ने विषयमा स्वास्थ्य मन्त्रालय र प्याब्सनबीच सम्झौता

निजी विद्यालयहरुमा अनिवार्य नर्स राख्ने विषयमा स्वास्थ्य मन्त्रालय र निजी विद्यालयहरुको छाता संस्था प्याब्सनबीच सम्झौता भएको छ । विद्यालय हाताभित्र पेय पदार्थ र जंक फुडमा प्रतिवन्ध लगाउने लगायतका बुँदामा पनि सम्झौता भएको छ । विश्व धुम्रपान तथा सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य, शिक्षा तथा सुचना केन्द्रद्वारा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्रालयका तर्फबाट राष्ट्रिय स्वास्थ्य, शिक्षा तथा सूचना केन्द्रका ... Read More »

प्राउन (झिंगे माछा) का विशेषताहरू

प्राउन अर्थात् झिंगे माछा निकै स्वादिलो र स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । झिंगे माछा धेरै जसो समुन्द्रमा पाइन्छ तर नदी तथा पोखरीहरुमा पनि केही मात्रामा पाइन्छ । जो व्यक्ति मोटोपन कम गर्न थोरै क्यालोरी भएको खाना खान्छन् ,उनीहरूले प्राउन खानु आवश्यक हुन्छ । यसमा क्यालोरी निकै कम हुन्छ र जीरो कार्ब हुन्छ । यसमा प्रोटीन, भिटामीन, न्युट्रीसन र पानी प्रशस्त ... Read More »