व्यक्तित्व विकास

श्रीकृष्णका सफलताका दश टिप्स

भगवान श्रीकृष्णले सिकाएका कुराहरु यस युगका युवाहरुका लागि पनि उतिकै महत्वपूर्ण छ जति अर्जुनका लागि थियो । उनी एक सफल व्यक्तित्व मानिन्छन् । उनको व्यवाहारिक ज्ञानलाई हामी हिन्दु ग्रन्थ भागवत गिताका रुपमा मान्छौ । यसले हरेक व्यक्तिको समस्या निदान गर्ने क्षमता राख्छ । त्यसैले उनले दिएको व्यवाहारिक ज्ञानको सारलाई मनन गरौ, जसले आजको प्रतिस्पर्धात्मक युगमा पनि सफलताको ग्यारेन्टी दिन्छ । ... Read More »

व्यक्तिको स्वाभावलाई चिन्न सिक्नुहोस्

जब हामी मानिसहरु सँग आप्mनो दृष्टिकोण, लक्ष्य वा व्यवसायको अवसरहरु बाँड्छौ, त्यसबेला हामीलाई स्वीकार गर्ने व्यक्तिहरु वा हाम्रो साथमा आउन तैयार व्यक्तिहरुलाई पाँच प्रकारको श्रेणीमा बाँड्न सकिन्छ । ति यसप्रकार छन् । त्यस्ता व्यक्ति जसलाई सिकाउन सकिदैन । केहि व्यक्तिहरु यस्ता हुन्छन् ,जो कुनै कुरा सिक्न वा सल्लाह लिन अस्विकार गर्छन् । यस्ता व्यक्तिहरु अनटिचेवल पीपल हुन्छन् । यस्ता व्यक्तिहरुको ... Read More »

सफल हुन प्रेरक विचारहरू

जब कुनै व्यक्ति सफल हुन्छ, उसले आफ्नो जीवन सफल त बनाउछ नै साथै उसको प्रेरक विचारबाट अरू पनि लाखौ व्यक्तिहरू सफल बन्न सक्छन् । उनीहरूको सकारात्मक विचारहरूमा सफल हुने प्रेरक सन्देश लुकेको हुन्छ । आजको समयमा सबै सफल बन्न चाहन्छन् । सफल व्यक्ति सँग कुरा गर्दा वा उनीहरूको कुरा सुन्दा थुप्रै उपयोगी कुराहरू थाहा हुन्छ । ती कुरा वा विचारहरू ... Read More »

व्यवसाय कसरी बढाउने ?

हामी मध्ये कोही जागिरे छौ, कोही सानो तिनो काम गरेर स्वरोजगार छौ भने केहीले सानो तिनो व्यवसाय सुरु गरेका छौ । कतिले भर्खरै मात्र व्यवसाय गर्ने योजना बनाउदै हुनुहुन्छ होला । आज हामी व्यवसाय सुचारु रूपमा सफलता पूर्वक कसरी अगाडि बढाउने बारे केही बुँदाहरु प्रस्तुत गरी रहेका छौ । १. कर्मचारीको सम्मान गर्नुहोस् ः ग्राहकलाई भन्दा कर्मचारीलाई बढी महत्त्व दिनु ... Read More »

आशावादी बनी लक्ष्य प्राप्ति गरौ

जीवनमा सफलता पाउनु छ भने आशावादीको आवश्यकता पर्छ । आशावादीले मानिसमा उत्साह र मनोबल बृद्धि हुन्छ । आशावादी सोच भएका व्यक्तिको मस्तिष्कमा सेरोटोनीन नामक रसायन वृद्धि हुन्छ । त्यसले तनावको मात्र कम गर्छ र व्यक्ति लक्ष्य प्राप्तिका लागि अघि बढ्न सक्षम हुन्छ । सेरोटोनिन कमी भएको अवस्थामा निन्द«ाको अभाव, तनाव, आत्मविश्वासको कमी आदि लक्षण देखा पर्न थाल्छन् । आशावादीको अर्थ ... Read More »

आत्मविश्वासलाई दृढ बनाऔ

हाम्रो सफलता, असफलता, एक आपसमा सम्बन्ध आदिमा आत्मविश्वासको गहिरो प्रभाव पर्दछ । आत्मविश्वासले मानिसलाई कठिनभन्दा कठिन र मुश्किल हुन नसक्ने लक्ष्य प्राप्तिका लागि पनि सहज पारिदिन्छ । आत्मविश्वास सम्पन्न भएको व्यक्तिमा प्रशन्नता, सन्तुष्टि र सार्थक उदेश्य सहज भएको देखिन्छ । भनिन्छ आत्मविश्वासले असंभवलाई पनि संभव बनाइदिन्छ भन्नुको तात्पर्य के हो भने आफू प्रति विश्वास, हाम्रो अनुभव, अरुको दृष्टिकोण हामीप्रतिको समाजको ... Read More »

‘प्रभावशाली व्यक्तित्व निर्माण गरौ’

जीवन जीउनु एउटा कला हो । जसले यसलाई बुझेको छ उ कहिल्यै दुःखि हुँदैन । उसले जीवनमा सबै कुराहरु पाउँछ । जीवनमा केहि नियमहरुलाई अनुसरण गर्ने हो भने हामीले कहिल्यै दुःखि हुनुपर्दैन । त्यस्ता कुराहरुले हामीलाई सदैव खुशि बनाउँछ । दुःख तथा चिन्तालाई विदा गरी सकरात्मक सोच बनाउँनुहोस् । मानिस आप्mनो सुख दुःखको जिम्मेवार आफै हुन्छ । त्यसकारण दुःखको समयलाई ... Read More »

सोचाईमा परिवर्तनले परिस्थितीमा परिवर्तन ल्याउ“छ

जीवनमा सफलताको कुनै निश्चित शुत्र छैन । कतिपटक त कडा मेहनत गर्दा गर्दै पनि आफ्नो रणनिति परिवर्तन गर्नुपर्ने हुन्छ । सबैभन्दा महत्वपूर्ण कुरा फराकिलो सोच राख्नु हो । के तपाईलाई थाहा छ, सफलताका लागि कस्तो सोच हुनुपर्छ ? वास्तवमा मानिस सफल यसकारण हुन्छ किनकी उ आफूलाई सफल भएको देख्न चाहन्छ र असफल यस कारण हुन्छ किनकी उसले आफूलाई फेल भएको ... Read More »