लाइफ स्टाइल

कोका कोलाको घरेलु उपयोग

कोल्ड ड्रीन्कहरु मध्ये सबै भन्दा बढी कोका कोला मन पराइन्छ । मानिसहरू फास्ट फुडसँग कोक नै पिउन बढी मन पराउछन् । कोका कोलाका विभिन्न यस्ता फाइदाहरू छन् , जुन धेरैलाई थाहा छैन । कपालको सुन्दरता देखि लिएर घरेलु कामहरुमा पनि कोका कोला प्रयोग गर्न सकिन्छ । आज हामी यसका अनगिन्ती फाइदाहरुका बारेमा जान्नेछौ । १. चुइंगम निकाल्न ः कहिलेकाँही कपालमा ... Read More »