ब्यूटी

विश्वको सुन्दरताको रहस्य

सुन्दर देखिनका लागि हरेक महिला केहि न केहि गर्न चाहन्छन् र गरिरहेका छन् । स्थान र देश अनुसार त्यहाँका महिलाहरुको सुन्दरताको आ–आप्mनो रहस्य रहेको छ । आउनुहोस् , जानौ केहि रहस्यका बारेमा कि कसरी देश अनुसार महिलाहरु सुन्दर देखिन्छन् । फ्रान्स – विश्वमा फ्रेन्च मेनिक्योर प्रशिद्ध छ । फ्रेन्च महिलाहरु रेड, चेरी जस्ता ब्राइट नेल पोलिस लगाउन मन पराउँछन् । ... Read More »

नक्कली सौन्दर्य प्रशाधन देखि सावधान

अहिले बजारमा केमिकलयुक्त नक्कली कस्मेटिक्स छ्यापछ्याप्ती छन् । यस्ता सौन्दर्य प्रसाधन सस्तो हुन्छ, तर प्रभावकारी रुपमा काम गर्दैन । त्यती मात्र होइन, नक्कली कस्मेटिक्सले सौन्दर्यमै हानी गर्छ । त्यसलै यस्ता नक्कली कस्मेटिक्स प्रयोग गर्नुअघि सचेत हुनैपर्छ । बिना साइट इफेक्टको सौन्दर्य प्रसाधन ः कुनैपनि सौन्दर्य प्रसाधन खरिद गर्नुअघि त्यसको ब्रान्ड हेर्नुपर्छ । जथाभावी वा फुटपाथमा उपलब्ध हुने कस्मेटिक्स कमसल हुने ... Read More »

लसुन र प्याजको फेसप्याक

सफा, मुलायम, चम्किलो अनुहार कसरी बनाउने ? यसका अनेकौ काइदा छन् । घरेलु विधिबाट पनि अनुहारलाई चम्किलो र मुलायम बनाउन सकिन्छ । धेरैले अनुहारको सौन्दर्यका लागि बेसन, गुलाब जल, घिउकुमारी, बेसार, दूध, मह जस्ता घरेलु वस्तु उपयोग गर्ने गरेका छन् । यद्यपि धेरैलाई थाहा नहुन सक्छ, प्याज र लसुनको प्रयोगबाट पनि अनुहार चम्किलो बनाउन सकिन्छ । प्याज र लसुन हरेकको ... Read More »

कालो वर्णका लागि उपयुक्त हेयर कलर

हाम्रो छालामा पाइने मेलानिन नामक तत्व हाम्रो छालाको रङ्गका लागि जिम्मेवार हुन्छ । यही मेलानिन तत्वको मात्रा छालामा बढी भएमा छालाको रङ्ग कालो बन्न पुग्छ । यसै प्रकार यसको मात्रा कम हुँदा छालामा निखार आउँछ । यस संसारको लगभग आधा जनसंख्या कालो वर्णको हुन्छन् । कालो वर्णलाई डस्की ब्यूटि भनेर पनि चिनिन्छ । यस वर्णका व्यक्तिले कपालमा हेयर कलर गर्दा ... Read More »

सुन्दर कपालको लागि

महिला हुन् वा पुरुष शीरमा सुन्दर केश भए व्यक्तित्व तथा आर्कषणमा राम्रो प्रभाव पार्छ । केशले पनि मानिसको व्यक्तिमा ठूलो प्रभाव पारेको हुन्छ । केशले हाम्रो आकर्षक तथा व्यक्तित्वमा मात्र होइन हाम्रो स्वास्थ्यस्थिति थाहा पाउन पनि महत्वपूर्ण भूमिका खेल्छ । अहिलेका विज्ञानले कपालको विश्लेषणबाट मानिसको पहिचान गर्न सफलता प्राप्त गरेको छ । केशको सुन्दरताले सधै अरुलाई आर्कषित गर्छ । सबैमा ... Read More »

सौन्दर्यको लागि मस्त निदाउनुहोस्

एउटा सम्पूर्ण र राम्रो विश्रामलाई नै सुन्दर निन्द्रा भन्ने गरिन्छ । यसबाट उत्तेजनको चापबाट छुट्कारा पाइन्छ । निन्दा्रको कमी भए चिड्चिडाहट हुने गर्दछ । कम्तीमा ८ घण्टा सुत्नाले छालाको चिल्लोपनको विकास गर्ने गर्दछ । छालाका बाहिरी तहमा रातिको समयमा ठूलो चाप पर्ने गर्छ । नसुतेको रातमा कालो घेरा र धर्सा बसेर आँखा मुन्तिर थैलो झुण्डिने गर्छ । मानिसले राति सुत्दा ... Read More »

मनसुन टिप्स

* यो सिजनमा छालामा विशेष असर देखिन्छ । यतिबेला छाला रुखो हुन्छ । त्यसैले मसलेदार तथा तेलमा तारेको खानेकुरा सेवन गर्नु हुँदैन । * श्वासप्रश्वाससम्बन्धी समस्या भएका तथा वृद्धवृद्धाहरूले धूलो–धूवाँ हटिसकेपछि मात्र वाहिर निस्कनु राम्रो हुन्छ । * एलर्जीपीडितहरूले साबुन, डिटरजेन्ट तथा ऊनी कपडाको सम्पर्कवाट टाढै रहनुपर्छ । * काँचै खाइने कतिपय खानेकुरामा संक्रमणको सम्भावना हुन्छ । * रोग प्रतिरोधात्मक ... Read More »