मनोरञ्जन

दीपिकाले समय नदिदा रणवीरसँग व्रेकअप

बलिउड नायिका दीपिका पादुकोण र नायक रणवीर सिंहको ब्रेकअप भएको छ । दीपिकाले कामलाई धेरै महत्व दिएकाले ब्रेकअप भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । ‘उनीहरुको ब्रेकअप भएपनि मनमुटाब भएको छैन । रणबीर तत्कालै बिहे गरेर घरजम गर्ने सुरमा छन् तर, दीपिका तत्कालै बिहे गर्न चाहन्नन् । दीपिकाले अझै केहि वर्ष अभिनयमै रम्ने योजना बनाएकाले रणबीर दोस्री यूवतीसँग जोडिन वाध्य ... Read More »

‘ग्याङस्टार ब्लूज’को फस्टलुकमा आशिरमान र आनाको केमेष्ट्री

टिजर, ट्रेलर र एउटा गीत सार्वजनिक भएपछि चलचित्र ‘ग्याङस्टार ब्लूज’को अफिसियल पोष्टर पनि रिलिज गरिएको छ । भदौ २ गतेबाट रिलिज हुने यो चलचित्रको अफिसियल पोष्टरमा मुख्य कलाकारद्धय नायक आशिरमान देशराज जोशी र नायिका आना शर्मालाई प्रस्तुत गरिएको छ । यसको निर्माणपक्ष, आशिरमान र आनाको केमेष्ट्रीमा बढी भर परेको देखिएको छ । सरोज न्यौपानेको निर्माणमा तयार भएको यो फिल्मलाई हेमराज ... Read More »

फ्यानबाट बच्न टाइगर पाँच बडिगाड लिएर हिँड्न थाले टाइगर

बलिउड अभिनेता टाइगर श्राफका फ्यानहरु भारतमा निकै छन् । जहाँ जाँदा पनि उनलाई फ्यानहरुले झ्याप्पै छोपिहाल्छन् । टाइगर आफ्नो फिल्म मुन्ना माइकको प्रमोसनका लागि साना शहरुहरुमा जाँदा धेरै ठाउँमा फ्यानहरुले सताए । अघिल्लो शुक्रबार टाइगर अहमदाबाद पुगेका थिए । उनीसँग एक मात्र बडिगार्ड थिए । उनी एउटा मलमा गएका थिए जहाँ फ्यानहरुले उनलाई घेरिहाले । आफ्नो सुरक्षाका लागि टाइगर त्यहाँबाट ... Read More »

उषा अब निर्मात्री, बन्ने भयो ‘आउँदै जादै’

पूर्व मिस नेपाल माल्भिका सुब्बाले चलचित्र निर्माण गरेको करिब डेढ बर्षपछि अब अर्की पूर्व मिस नेपाल पनि निर्मात्री बन्ने भएकी छिन् । पूर्व मिस नेपाल उषा खड्गीको प्रस्तुतीमा नयाँ चलचित्र बन्ने भएको छ । उषाका श्रीमान् जीपी तिमिल्सिनाको निर्देशनमा बन्न लागेको नयाँ चलचित्रको नाम ‘आउँदै जादै’ राखिएको छ । यो चलचित्रको कलाकार फाइनल गरिएको छैन । तर, पत्रकार सम्मेलनमा सबै ... Read More »

हङकङमा ‘कमलेको बिहे’को प्रिमियर

प्रदर्शनको लागी तयार भएको चलचित्र ‘कमलेको बिहे’को हङकङमा वर्ल्ड प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा नायक अनुपबिक्रम शाही उपस्थित रहे दर्शकसँगै बसेर चलिचत्र हेरे । सात सय बढि दर्शकका साथ सम्पन्न भव्य रेड कार्पेट प्रिमियरमा हङकङमा रहेर विभिन्न पेशा तथा व्यवसायमा आवद्ध नेपालीहरुको उपस्थिती थियो । स्थानिय दर्शकसँग पछिल्लो समय उदाउँदो स्टारको उपमा पाएका अभिनेता अनुप सेल्फी तथा फोटोमा व्यस्त ... Read More »

‘गङनम स्टाइल’लाई उछिन्यो ‘सि यू अगेन’ले

कोरियाली गायक साईको ‘गङ्नम स्टाइल’ अब यूट्यूवमा सर्वाधिक हेरिएको भिडियो रहेन । विगत पाँच वर्षदेखि यसले कायम गरेको किर्तिमान भंग भएको छ । गङनम स्टाइल यूट्यूवमा यति धेरै हेरिएको थियो कि यसले यूट्यूवको प्ले काउन्टरलाई नै भत्काइदिएको थियो । यसले अधिकतम संभावित भ्यूजको २ अर्ब १४ करोड ७४ लाख ८३ हजार ६ सय ४७ को सीमालाई तोडिदिएपछि कम्पनीले यसको कोड ... Read More »

२५ वर्षपछि दोहोरिँदै श्रीदेवी र सञ्जय दत्तको जोडी

श्रीदेवी र सञ्जय दत्तले आफ्नो करिअरमा केवल एउटा फिल्ममा सँगै काम गरेका छन् । २५ वर्ष अगाडि आएको फिल्म गुमराहमा उनीहरु एक साथ देखिएका थिए । अब २५ वर्षपछि यो जोडी पर्दामा दोहोरिने सम्भावना बढेको छ । निर्देशक अभिषेक वर्मन आफ्नो आगामी फिल्ममा उनीहरुलाई कास्ट गराउने तयारीमा छन् । यस फिल्मका लागि आलिया भट्ट, बरुण धवन र सोनाक्षी सिन्हालाई पहिले ... Read More »

सलमानलाई साहरुखले दिए ‘लक्जरी कार’ उपहार

बलिउडका चर्चित दुई नायक साहरुख खान र सलमान खानको दोस्ती पछिल्लो समय यसरी बढेको छ कि उनीहरुको सम्बन्धलाई लिएरै कतिपय कलाकार डाहा गर्ने स्थितीमा छन् । साहरुख खान र सलमान खानलाइ दर्शकले चलचित्र ‘ट्यूवलाइट’मा एकसाथ देखेका थिए । अब, उनै साहरुखको पैचो तिर्दे सलमानले पनि साहरुख अभिनित एक चलचित्रमा विशेष भूमिका निर्वाहा गरेका छन् । साहरुख र सलमानले ३ दिनको ... Read More »

बलिउड फिल्मको टिकटको मूल्य बढ्दै

जुलाई १ देखि भारतमा ‘एक राज्य, एक कर’ अन्तर्गत जीएसटी लागु भएको छ । यसको सोझो असर बलिउडमा पर्ने नै भयो । भनिन्छ, जिएटी लागु भएपछि मनोरञ्जन पनि महंगो हुनेछ । खासगरी बलिउड फिल्मका दर्शकले अतिरिक्त खर्च बोक्नुपर्नेछ । जीएसटी काउन्सिलले मनोरञ्जन कर १८ र २८ प्रतिशत तय गरेको छ, यसमा बलिउड सिनेमा र राज्यको सिनेमा समावेश हुनेछ । जिएसटी ... Read More »

शरद भेषावकर र नीशा वैवाहिक जीवनमा बाँधिँदै

नायिका नीशा अधिकारी र क्रिकेटर शरद भेषावकर वैवाहिक जीवनमा बाँधिँदै छन् । नीशा बेहुलीको भेषमा निकै खुलेकी देखिन्छिन् भने ढाकाको दौरा सुरूवालमा सजिएका शरद पनि उस्तै खुलेका छन् । केही वर्ष लामो प्रेम सम्बन्धपछि यी दुर्इ वैवाहिक जीवनमा बाँधिएका हुन् । Share This: Read More »