स्याङ्जामा लोकतान्त्रिक र बाम गठबन्धनबीच झडप

स्याङ्जामा लोकतान्त्रिक र बाम गठबन्धनबीच झडप

स्याङ्जाको लोकतान्त्रिक र बाम गठबन्धनबीच झडप भएको छ ।  स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायरिङ समेत गरेको छ ।साविक तुलसीभन्ज्याङ गाविस भवनस्थित मतदान केन्द्रमा मतदाताहरुको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा झडप भएको थियो । मतदाताहरुको विषयलाई लिएर दुई पक्षीयबीच विवाद चुलिँदै जाँदा हात हालाहाल भएको थियो । झपडलाई साम्य बनाउन हवाई फाइरिङ गरिएको  छ ।

Share This: