शरद भेषावकर र नीशा वैवाहिक जीवनमा बाँधिँदै

शरद भेषावकर र नीशा वैवाहिक जीवनमा बाँधिँदै

नायिका नीशा अधिकारी र क्रिकेटर शरद भेषावकर वैवाहिक जीवनमा बाँधिँदै छन् ।
नीशा बेहुलीको भेषमा निकै खुलेकी देखिन्छिन् भने ढाकाको दौरा सुरूवालमा सजिएका शरद पनि उस्तै खुलेका छन् ।
केही वर्ष लामो प्रेम सम्बन्धपछि यी दुर्इ वैवाहिक जीवनमा बाँधिएका हुन् ।

Share This: