Nepalibiz Search :
               
GORAKHA DEPARTMENT STORE
Dharan Road, Itahari
16602558000 /
HOME SERVICES/FACILITIES PHOTO GALLERY OUR CONTACT FEEDBACK US
दिवंगत सभापति सुशिल कोइरालाको विरासत लिन नेपाली कांग्रेसभित्र संस्थापन पक्षकै नेताबीच तानातान ।।।। ताप्लेजुङमा लिम्बु संस्कृति अनुसार मृतकको घरमा गाउँलेलाई मरीमराउको जानकारी दिन भरुवा बन्दुक पड्काउँदा तिरीङ्गे एक निवासी ४४ वर्षीय मोहन लिम्बु गम्भिर घाईते ।।।। शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयको सहमतिका आधारमा बंगलादेशको सरकारी मेडिकल कलेजमा एमबीबीएस अध्ययन गर्न विद्यार्थीलाई अध्ययन अनुमति दिन लागेको दाबी ।।।। संयुक्त राष्ट्रसंघ (यूएन) पार्कको ज्वागल क्षेत्रमा बनाइएको आकाशे पुल र कुपन्डोलस्थित स्तम्भको निर्माण कार्य अलपत्र ।।।। माहानगरीय प्रहरी परिसर भक्तपुरले पढाइ छाडेर स्कुल, कलेज पोसाकमा सिनेमा हल, रेस्टुरेन्ट, लज, स्नुकर हाउस, फुटसल, पार्क लगायत स्थानमा जाने विद्यार्थीलाई प्रहरीले पक्राउ गर्ने अभियान सुरु ।।।। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उपत्यकाभित्र विद्युत्तीय बस सञ्चालनका लागि पहल सुरु ।।।। पशुपतिनाथ मन्दिरको गर्भगृहमा हुने विशेष पूजामा चलाइँदै आएका पञ्चामृतका लागि प्रयोग भएका दसकौं पुराना पाँचवटा कचौरा फेरिने ।।।। भारतमा छुट्टै गोर्खा राज्यको स्थापनाका लागि कमिटी गठन गर्नुपर्ने नयाँ प्रस्ताव गृहमन्त्री राजनाथ सिंहसमक्ष ।।।। १७ वर्ष पछि नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर नवयुग श्रेष्ठको ह्याट्रिकको मदतमा नेपाल दक्षिण एसियाली खेलकुद (साग) पुरुष फुटबलको फाइनलमा ।।।।

Edit this Profile. (Only for profile holder.)

Other department-store
D&D MINI MARKET
Pokhara 15, Ram Bazar
GORAKHA DEPARTMENT STORE
Dharan Road, Itahari
KAMALBINAYAK MINI STORE
Kamalbinayak, Muldhoka
LETANG DEPARTMENT STORE
Letang-2
KIRAT NEW COLLECTION
Hansposa 2, Tarahara
SMART DEPARTMENTAL STORE
Butwal 8, Traffic Chowk
Photo Gallery:

Edit this Profile. (Only for profile holder.)

Services/Facilities/Product:
  • गोरखा बेकरीका उत्कृष्ट उत्पादनहरु, ताजा फलफुल तथा सागसब्जी, खाद्यान्न तथा पेय पदार्थ (भुइ तल्ला)
  • कस्मेटिक, किचनवेयर, प्लास्टीकका आइटम, ट्वाइज आइटम (पहिलो तल्ला)
  • ब्राण्डेड ल्यापटप, मोबाइल, डिजिटल क्यामेरा, टि.भि., फ्रिज, एलसिडि, एलइडी साथै अन्य इलेक्ट्रोनिक्स (दोस्रो तल्ला)
  • जुत्ता चप्पल, सुटकेश, जेन्स एण्ड लेडिज ब्याग, ब्लाङ्केट, सुनचाँदीका गरगहनाहरु आदि (तेस्रो तल्ला)
  • कुर्ता सुरुवाल, सर्टिङ्ग, सुटिङ्ग, रेडिमेड कपडा, साडी आदि (चौथो तल्ला)
  • ० देखि १५ वर्ष मुनिका बच्चाहरुका सम्पुर्ण सामानहरु (पाँचौ तल्ला)
  • गारखा किचेन, सेमिनार हल २०० जना सम्मको सिट क्षमता भएको (छैटौ तल्ला)

   

Edit this Profile. (Only for profile holder.)


Please comment for This Profile

Your Name:
Address/Contact:
Comment:
Use this Captcha
rR8t No more chance
 Refresh the frofile after sending comments


TOP OF THIS PAGE
Bank & Finance | Business | Education | Health & sport | Industry & Agriculture | Music & Entertainment | Opportunity | Profession | Public & Government | Science & Technology | Tourism |
Home | Aobut Us | contact Us | User Guide | Feedback |
All Right Copyright©2017 Yopoho Media House Pvt. Ltd, Dharan, Nepal
All Rights Reserved. Developed by yopoho.com